इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोरङमा विराटचोक महोत्सव हुने

सुनसरी | मोरङको सुन्दरहरैँचा नगरपालिका ९ स्थित झरना युवा क्लबको आयोजनामा विराटचोक महोत्सव २०७९ हुने भएको छ। '' युवा उद्यमशीलता, देशको आवश्यकता'' भन्ने नारा सहित यहीँ फागुन ७ देखि २१ गते सम्म विराटचोक महोत्सव हुने भएको हो। औद्योगिक उत्पादन, अटो, व्यापार, घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय उत्पादनका सामाग्री साथै फलफूल तथा पुष्प प्रदर्शनी राखिने भएको छ । महोत्सवमा ५० स्टल रहने संयोजक विराटचोक महोत्सव २०७९ संयोजक भविन पाण्डेले बताए । सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरुका लागि छात्रवृत्ति एवम् पाठ्य सामाग्री वितरण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो  । महोत्सवमा दैनिक रुपमा स्थानीय तथा राष्ट्रिय कलाकार प्रकाश सपूत, एलिना चौहान,जिबब , नवीन के भट्टराई लगायतका कलाकारहरुको प्रस्तुति हुने कार्यक्रम आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क