इन्फो नेपाल — सञ्चारको सञ्जाल

म्याग्दीकी सुस्मिता खत्री 'लौरो'को प्रदेशसभामा समानुपातिक उमेद्वार

म्याग्दी । म्याग्दीकी सुस्मिता खत्रीलाई हाम्रो नेपाली पार्टीले आगामी मंसिर ४ गते हुन लागेको संघ र प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेशसभाको समानुपातिक उमेद्वार बनाएको छ । लौरो अभियान चलाएको पार्टीले मंगला गाउँपालिका–२ कोत्रवाङमा जन्मिएकी २६ वर्षीया खत्रीलाई गण्डकी प्रदेशसभा सदस्यको समानुपातिक उमेद्वार बनाएको हो । परिवर्तन र शुसासनको एजेण्डा बोकेर वैकल्पिक राजनीतिक शक्ति बन्ने लक्ष्य राखेको हाम्रो नेपाली पार्टीले प्रदेशसभा सदस्यको समानुपातिक उमेद्वारको बन्द सुचिमा पहिलो नम्बरमा नाम समावेश गरेकोमा खत्री उत्साही भएकी छिन । “बा आमालाई टेकाउने, भ्रष्ट्रहरुलाई सेकाउने” मुल नारा बनाएको सो पार्टीको चुनाव चिन्ह लौरो रहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क