इन्फो नेपाल — सञ्चारको सञ्जाल

यस्तो छ इटहरी उपमहानगरको पछिल्लो मत परीणाम

इटहरी| इटहरी उपमहानागरपालिकामा अहिले नेपाली कांग्रेसका मेयर उम्मेदवार हेम कर्ण पौडेलले अग्रता कायमै राखेका छन् । पछिल्लो मतगणना अपडेट अनुसार हेम कर्ण पौडेल २ इजार २१४ मतले प्रतिस्पर्धा नेकपा एमालेका उम्मेदवार यामकुमार चुङ्गवाङ सुब्बा भन्दा अगी छन् । हेम कर्ण पौडेलले १३ हजार ७७९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धा सुब्बाले ११ हजार ५६५ मत ल्याएका छन् । त्यस्तै रास्ट्रीय प्राजातन्त्र पार्टीका उम्मेदवार आकाश हाङ्ग लिम्बुले १ हजार ३२० मत प्राप्त गरेका छन् । त्यस्तै, उपमेयरमा भने नेकपा एमालेबाट उम्मदेवार संगीता कुमारी चौधरीले अग्रता लिएकी छिन । उनले १२ हजार ९९४ मत प्राप्त गर्दा प्रतिस्पर्धा नेकपा एकीकृत समाजबादीका उम्मेदवार केशब कुमार बिष्टले ८ हजार २०९ मत पाएका छन् भने रास्ट्रीय प्राजातन्त्र पार्टी कि उम्मेदवार बबिता कुमारी चौधरीले १ हजार ७५२ मत प्राप्त गरेकी छिन ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क