आजको पञ्चाङ्ग इन्फो:-
श्री शाके १९४४ बि.स.२०७९ भदौ २८ गते मंगलबार इश्वी सन २०२२ सेप्टेम्बर १३ तारीख आश्विन कृष्णपक्ष तृतीया पश्चात चतुर्थी तिथी रेवती पश्चात अश्विनीनक्षत्र वृद्धि योग भद्रा करण चन्द्रमा मिन राशिमा पश्चात मेष राशिमा आनन्दादि योगमा शुभ योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु गातिला चौथीश्राद्ध
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
- २९ गते : सोह्र श्राद्धअन्तर्गत पञ्चमी श्राद्ध, भरिणी श्राद्ध, इन्द्रध्वज पातन (नानीचाया), बाल दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), द्वारचक्र, पुराण श्रवण
- ३० गते : सोह्र श्राद्धअन्तर्गत षष्ठी श्राद्ध, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक) (द्रष्टव्य : मृत्यु वाण विचार गरी कार्य गर्ने)
- ३१ गते : सोह्र श्राद्धअन्तर्गत सप्तमी श्राद्ध, भाद्र मसान्त, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक) (द्रष्टव्य : दिउँसो ०१:३६ बजेपछि भद्रा रहने छ)