इन्फो नेपाल — सञ्चारको सञ्जाल

यस्तो छ काठमाडौं र भरतपुर महानगरको ४ बजे सम्मको मत परीणाम

काठमाडौं: जताततै चुनाबी माहोल भएपनि देशभर काठमाडौं माहानगर र भरतपुर माहानगर निकै चर्चामा छ । दिउसो ४ बजे सम्मको मत परीणाम अनुसार भरतपुर महानगरपालिकामा मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार १९२ मतको अगी छन् भने काठमाडौं महानगरमा मेयरको स्वातन्त्र उम्मेदवार बालेन्द्र शाहले स्थापित भन्दा १३ हजार ४७२ बढी मतले अग्रता कायमै राखेका छन् । भरतपुर महानगर पछिल्लो अपडेट अनुसार दाहालले २१ हजार २६७ मत पाएकी हुन् । यस्तै एमालेका विजय सुवेदीले १८ हजार ७५ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार ९८३ मत पाएकी छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले अग्रता कायमै राखेका छन् । उनले २३ हजार ४८७ मत ल्याउदा राप्रपाका उम्मेदवार हिमाला गुरुङले १४ हजार १४४ मत प्राप्त गरेका छन् । काठमाडौं महानगर कुल ७५ हजार ४२१ मत गणना हुदा शाहाले २८ हजार ६६२ मत पाएका छन् उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशब स्थापितले १५ हजार ५५९ मत प्रप्ता गरेका छन् । त्यस्तै नेपाली कांग्रेसी उम्मेदवार सृजना सिहले १० हजार ९६८ मत पाएकी छिन । उपमेयरमा भने सुरु देखीनै सुनिता डंगोलले अग्रता कायम गरेकी छिन । उनले २४ हजार ५९२ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा एकीकृत समाजबादीका रामेस्वर श्रेष्ठले ७ हजार ४६४ मत पाएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क