इन्फो नेपाल — सञ्चारको सञ्जाल

यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सासंद [सूची]

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा समानुपातिकतर्फका सासंद टुंगो लगाएको छ । शनिबार बसेको पार्टीकाे बैठकले समानुपातिक सासंदको सूची तयार गरी आयोगमा बुझाउन लागेको हाे । प्रतिनिधसभा प्रत्यक्षतर्फ ७ सिटमा बाजी मारेकाे रास्वपाले समानुपातिकमा १३ सिट पाएको छ । रवि लामिछाने नेतृत्वकाे रास्वपा प्रदेशसभा निर्वाचनमा भने सहभागी भएकाे थिए । सांसद्काे सूची
  •  डा.ढाका कुमार श्रेष्ठ (आदिवासी पुरूष)
  • इन्दिरा राना मगर (आदिवासी महिला)
  • सुमना श्रेष्ठ (आदिवासी महिला)
  • डोल प्रसाद अर्याल (खस आर्य पुरूष)
  • डा चन्दा कार्की (खस आर्य महिला)
  • निशा डांगी (खस आर्य महिला)
  • असिम साह (मुस्लिम पुरुष)
  • मनिष झा (मधेसी पुरूष)
  • अशोक चौधरी (थारु पुरुष)
  • तपेश्वर यादव (मधेशी पुरुष)
  • सन्तोष परियार (दलित पुरुष)
  • कल्पना रोक्का (दलित महिला)
  • विनिता कठायत (पिछडिएको वर्ग महिला)

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क