मकवानपुर । जिल्लाको कैलाश गाउँपालिका–९ का वडा अध्यक्ष भुवनसिंह घलानलाई प्रहरीले पक्राउ गरेको छ ।
यौन दुव्र्यवहार गरेको आरोपमा मंगलबार (आज) दिउँसो १ बजे हेटौंडा बजारबाट वडाध्यक्ष घलानलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार राष्ट्रपति रनिङ शिल्ड विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुन आएकी कैलाश–९, नामटारस्थित कालिका माविकी छात्रालाई हेटौंडा–१० स्थित होटलमै पुगेर वडा अध्यक्ष घलानले असार १८ गते राति यौन दुव्र्यवहार गरेका थिए ।
त्यसपछि वडाध्यक्ष घलानविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता भएको थियो । प्रहरीका अनुसार पक्राउ परेका अध्यक्ष घलानलाई हिरासतमै राखेर आवश्यक अनुसन्धान गरिने भएको छ ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…