इन्फो नेपाल — सञ्चारको सञ्जाल

राजनीतिक दलहरूबीच सहभागी भएमात्र एमसीसी पास हुन्छ : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा. नारायण खड्काले राजनीतिक दलहरू बीच सहमति भएमात्र एमसीसी पास हुने बताउनुभएको छ । उहाले भन्नू भयो `अहिले देशमा वर्तमान सरकारको माझ सबैभन्दा बढी चर्चाको विषय र पेचिलो भएर उठेको विषय एमसीसी भएकाले एमसीसी पास हुनुपर्छ ´ । यसका लागि राजनीतिक दलहरूको सहमति बिना पास गर्न सम्भव छैन।`त्यस कारण सबै दलहरू बिच छलफल गरेर सहमति भएमात्र एमसीसी पास हुन्छ भन्ने कुरा गर्नु भयो´ आज नेपाल प्रस युनियनले जिल्ला सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलन भन्नू भएको छ । त्रियुगा नदि कटान नियन्त्रण गर्न आफ्नो पहलमा त्रियुगा नदि कटान नियन्त्रण आयोजना नै स्थापना गरेको छ । ८ अर्ब रूपियाँ बजेट विनियोजन गरिएको जानकारी गराउनु भएको छ । २ अर्ब रूपियाँ बजेट परिचालन गरेर नदि कटानको नियन्त्रण गर्न लागिएको कुरा बताउनु भएको छ । आज उदयपुरमा आएर बताउनु भएको छ ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क