इन्फो नेपाल — सञ्चारको सञ्जाल

राप्तीको शवदाह स्थलको मेसिन सुचारु

हेटौँडा | हेटौँडा उपमहानगरपालिकाले सञ्चालन गरेको राप्ति खोला किनारमा रहेको सबदाह स्थल सञ्चालनमा आएको छ ।

लामो समय देखि मेसिनमा प्रयोग हुने गरेको सामग्री नपाउँदा बन्द रहेको मेसिन आज सोमबार बाट सञ्चालनमा आएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।

बाहिरी देशबाट मेसिनमा लाग्ने सामग्री आउँनु पर्ने भएकाले मर्मतको लागि समय लागेको बताइएको छ । करिब ७ महिना देखी बन्द रहेको सब दाहस्थलमा रहेको मेसिनको माथिल्लो भित्रि भागमा लाग्ने पाता फेरेसँगै सञ्चालन आएको बताबरण शाखाका हिमप्रसाद पौडेलले जानकारी दिए ।

मेसिन मर्मत नहुँदा हेटौँडा–९ त्रिवेणी धाममा रहेको सबदाह स्थलमा शब जलाउँने गरीएको थियो । खुल्ला रुपमा शब जलाउँदा बातावरण प्रदुषण हुने भएकाले उपमहानगरले शब बाट निस्कने धुँवालाई टाबर मार्फथ माथिल्लो भागमा फ्याक्ने र शब जनलाउन सहज हुने गरी मेसिनको व्यवस्थापन गरेको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

राष्ट्रपति पौडेलद्वारा मकवानपुरको महादेवटारमा ३ हजार ३९९ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’

मकवानपुर । राष्ट्रिय गौरवको काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन ३ हजार ३९९ मिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ भएको छ। राष्ट्रपति र…

इन्फो डेस्क