सुनसरी / नगरपालिका- २ तित्रीबन चौक स्थित पुर्ब पश्चिम लोकमार्गमा पिकअप गाडीको ठक्करबाट अटोचालकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यलय पकलीका अनुसार मृत्यु हुनेमा अटो चालक मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिका- ३ मा बस्ने ३२ बर्षीय डम्बर कुमार दर्जी रहेका छन् ।
हिजो करिब साढे ४ बजे पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको प्र १- ०१-००१ च ७६५० नम्बरको पिकअपले बिपरीत दिसा आँउदै गरेको को २ ह ७२९९ नम्बरको अटो एक आपसमा ठक्कर खाँदा गम्भिर घाईते भएका अटो चालक दर्जीको उपचारको क्रममा हिजो मृत्यु भएको हो । पिकअप र चालकलाई ईलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा लिएको छ ।
काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। फेरिचे हेलिप्याडमा अव…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…