काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेललाई पहिलो चरणमा मन्त्री बन्नेहरूको नाम सूची बुझाएका छन्।
बुझाइएको सूचीमा एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र राष्वपाबाट डीपी अर्याल रहेका छन्। उनीहरूलाई आजे बिनाविभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गराउने तयारी छ।
यता जसपा भने अझै मन्त्रीको नाम टुंग्याउन सकेको छैन। अध्यक्ष उपेन्द्र यादव आफैं सरकारमा सहभागी हुन चाहेकाले विलम्ब भएको हो कि भन्ने अनुमान गरिएको छ।
काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…
काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। बुधबार सामाजिक…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…