इन्फो नेपाल — सञ्चारको सञ्जाल

राष्ट्रपति निर्वाचन अघि पौडेलको तयारी

काठमाडौँ । राष्ट्रपतिको निर्वाचन हुनुअघि राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले दौरा सुरुवाल र कोट सिलाएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले काठमाडौँको ‘टिपटप टेलर’मा राष्ट्रपतिमा निर्वाचित भएपछि लगाउनका लागि पोसाकको जोहो गरेका हुन् । उनले आइतबार टेलरमा पुगेर शरीर नपाएका थिए । आइतबार आफ्ना सहयोगीहरूसहित पौडेल कपडा नापका लागि टेलर पुगेका थिए । पौडेलको नाप अनुसारको कपडा तयार भएको र आज साँझ पौडेललाई भेटेर कपडा ‘ट्रायल’ गरिने टेलरका सञ्चालक मोहम्मद जियाले रातोपाटीलाई जानकारी दिए । पौडेलले पहिलो पटक सो टेलरमा कपडा सिलाउन आएको मोहम्मदले बताए । भोलि हुने राष्ट्रपतिको निर्वाचनमा पौडेल एमालेका वरिष्ठ उपाध्यक्ष समेत रहेका राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङसँग प्रतिस्पर्धा गर्दैछन् । पौडेललाई सत्ता गठबन्धनका ८ दलले समर्थन सहित सहयोग गर्ने औपचारिक घोषणा गरिसकेका छन् भने अर्का उम्मेदवार नेम्वाङ हालसम्म एमालेको मात्र एकल उम्मेदवारका रूपमा रहेका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क