इन्फो नेपाल — सञ्चारको सञ्जाल

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा सवारी दुर्घ'टनामा मृ'त्यु भएकाहरुप्रति श्र'द्धा'ञ्जलि

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले मुगु लगायत देशका विभिन्न जिल्लामा भएको सवारी दूर्घ'टनामा परी मृ'त्यु भएकाहरुप्रति श्र'द्धा'ञ्जलि प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । बडादशैं मनाउन घर फर्किनेहरु दुर्घ'टनामा परेको घट'नाले आफू स्तब्ध भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले यस्ता दुखद घट'नाहरु पटकपटक दोहोरिने नदिन सम्बन्ध पक्षले विशेष ध्यान राष्ट्रपतिले ट्वीटमार्फत आग्रह गर्नुभएको छ । यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले ठूलो मानवीय क्षति हुने गरी दुई दिनको अन्तरालमा कर्णालीको मुगु र गण्डकीको कास्कीमा भएका सडक दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उपराष्ट्रपति पुनले दुवै दुर्घ'टनामा निधन हुनुभएकाहरुप्रति श्र'द्धा'ञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क