इन्फो नेपाल — सञ्चारको सञ्जाल

रास्ट्रीय स्वतन्त्र पार्टीको निशुल्क स्वास्थ्य परामर्श सेवा

काठमाडौं - रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले निःशुल्क स्वास्थ्य परामर्श सेवा दिने भएको छ । चाडपर्वको समयमा पायक पर्ने स्थानमा स्वास्थ्य संस्थाहरु नियमित नरहेका हुन सक्ने भन्दै १० दिनसम्म स्वास्थ्यकर्मीहरुबाट आवश्यक परामर्श र सहयोग दिइने जनाईएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत एक सूचना जारी गर्दै १० दिनसम्म नियमित स्वास्थ्यकर्मीबाट आवश्यक परामर्श र सहयोग उपलब्ध गराउने जनाएको हो । खासगरी डेंगु जस्तो लागेमा वा भएमा के गर्ने भनेर आवश्यक परामर्श र सहयोग उपलब्ध गराउने भनिएको छ  । कसरी लिने परामर्श  ? - परामर्श लिन ९७७-०१-५९७०१४४ नम्बर उपलब्ध गराईएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क