प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखाको नगर कार्यपालिकाको कार्यालय पालुङटारमा आइतबार आयोजित नागरिक भेटघाट कार्यक्रममा धारणा राख्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त/रासस
काठमाडौं : सरकारले भीडभाड हुने सरकारी कार्यालयहरू शनिबार पनि खोल्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राहदानी विभागसहित सरकारी कार्यालयहरू शनिबार पनि खोल्ने निर्णय गरेको हो।
भीडभाडका कारण समयमै सेवा लिन नपाउँदा सेवाग्राहीहरू मर्कामा पर्दै आएका छन्। यससम्बन्धी व्यापक गुनासाहरू आउन थालेपछि सरकारले बिदाको समयमा पनि कार्यालय खोल्ने निर्णय गरेको एक मन्त्रीले बताए।
उनका अनुसार भीडभाड हुने मालपोत, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, अस्पताल, प्रहरी कार्यालयजस्ता सेवाप्रवाहमुखी सरकारी कार्यालय हरेक दिन खुला राख्ने निर्णय भएको छ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…