सुनसरी / मोरङको पथरी शनिश्चरे- ८ केर्खा टोल घर भएकी अस्मिता लिम्बुको रोटेपिङ खेल्ने क्रममा लडेर मृत्यु भएको छ ।
खोखराको औद्योगिक मेलामा रोटेपिङ खेल्ने क्रममा लडेर घाईते उनको गण्डकी मेडिकल अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।
उनी कोरिया जाने सपना बोकेर कोरियन भाषा अध्यायन गरिरहेकी थिईन । अस्मिता सँगै दिदीहरु रुबिना उनकी ४ बर्षकी छोरी र कोपिला समेत लडेर घाईते भएका भिए । मंसिर २० गते पोखराबाट पथरी फर्किने टिकट काटेकी अस्मिता १६ गतेबाट शुरु भएको औद्योगिक मेलामा १९ गते साँझ दिदीहरु सँगै मेला भर्न गएकी थिईन ।
अस्मिताकी दिदी रुबिना पोखरामा बस्दै आएकी थिईन । दिदीकोमा गएकी अस्मिता लडेर घाईते भएपछि मेला आयोजकले १२ लाख बढी उपचारमा खर्च गरेको र परिवारको माग बमोजिम २० लाख रकम दिएको थियोे ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…