एजेन्सी। बिहारको बाँका प्रहरी चौकी क्षेत्रअन्तर्गतको एक गाउँमा एक छात्रालाई बला'त्कार गरेर सिउदोमा सिँदूर भरेको घटना सोमबार सार्वजनिक भएको छ ।
पीडित विद्यार्थीले एक युवकविरुद्ध प्रहरी चौकीमा एफआइआर दर्ता गराएकी छन् ।
प्रहरी चौकीमा दिएको निवेदनमा १६ वर्षीया किशोरीले आफू हाईस्कुल पढ्न गएको बताएकी छन् । छात्राकाअनुसार बाटोमा एक युवकले मलाई जबरज'स्ती बोलेरो गाडीमा बसाइदिए । त्यसपछि आँखामा कपडाको पट्टी बाँधेर अज्ञात ठाउँमा लगेर मसँग ६ दिनसम्म शारीरिक सम्बन्ध राखेर जबरजस्ती मागमा सिन्दुर हाले ।
यस क्रममा उनले विरोध गरिन् तर मुखमा कपडा बाँधिएको थियो ।
त्यसपछि आइतबार राति उक्त युवकले मलाई डुमरियाको जंगलमा छाडेर भागेका थिए । त्यसपछि अज्ञात व्यक्तिमार्फत घर पुगे । घटनाको छानबिन गरी कडा कारबाही गरिने एसएचओ मनोजकुमार सिंहले बताए ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…