काठमाडौँ : ट्रकमा लिफ्ट दिएर एक किशोरीलाई बला'त्कार गरेको आरोपमा ट्रक चालक पक्राउ परेका छन्।
दोलखाबाट काठमाडौँ आएकी किशोरीलाई टिपरभित्रै बला'त्कार गरेको आरोपमा ३२ वर्षीय ज्ञान बहादुर नेपाली पक्राउ परेका हुन्।
गत शुक्रवार १७ वर्षकी किशोरी दोलखाबाट टिपरमा काठमाडौँ आएकी थिइन्। टिपर चालकले थानकोट आएपछि तेल सकियो भनेर डिपो नजिक लगेर बेलुका १० बजे टिपरभित्रै बला'त्कार गरेको जाहेरी परेको थियो।
काठमाडौँको गौशालामा बस्दै आएकी किशोरीलाई रा १ ख २७३४ नम्बरको टिपरभित्रै बला'त्कार भएको जाहेरी परेपछि काठमाडौँ प्रहरी परिसरले चालकको खोजी सुरु गरेको थियो।
थानकोट वृत्तले पीडित बालिकालाई उद्धार गरी स्वास्थ्य परीक्षण गराएको थियो। चालक कलङ्कीमा पक्राउ परेका थिए। उनलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न सोमबार जिल्ला अदालतले अनुमति दिएको छ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…