इन्फो नेपाल — सञ्चारको सञ्जाल

लोकतन्त्रलाई सबैभन्दा धेरै सुदृढ मैले गरेँ, जो ०७४ पछिको एमाले नेतृत्वको सरकारमा : ओली (बिज्ञप्ति)

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको अघिल्लो सरकारले लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ गर्दै मुलुकलाई बिकास र समृद्धितर्फ अग्रसर गरको दावी गरेका छन् । १५औँ गणतन्त्र दिवसको अवसरमा सुभकामना व्यक्त गर्दै उनले आफू र एमालेले संविधानले परिकल्पना गरेको लोकतान्त्रिक प्रणालीलाई मजबुदीका साथ अवलम्बन गरेको बताएका हुन् । सुभकाना दिँदै उनले भनेका छन्, ‘गत आम निर्वाचनबाट बनेको एमालेले नेतृत्वको सरकारले नयाँ संविधानले परिकल्पना गरेको संघिय लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्दै मुलुकलाई बिकास र समृद्धिको बहसतर्फ अग्रसर गराएको थियो।’ त्यस्तैगरी अध्यक्ष ओलीले एमालेको सरकारले राजनीतिक प्रणालीभन्दा बाहिर रहेका शक्तिहरमा संविधानप्रतिको स्वीकार्यता बनाउन सफल भएको दावी गरेका छन् । उनले लोकतान्त्रिक गणतन्त्रमाथि संविधानले परिभाषित गरेका राज्यका अंगहरुलाई दुरुपयोग गरि संविधान र प्रणालीको अतिरिक्त व्याख्या अपव्याख्याद्वारा प्रहार गर्ने प्रयासहरु भइरहेको पनि आरोप लगाएका छन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क