इन्फो नेपाल — सञ्चारको सञ्जाल

वडामा फोटोकपी र निवेदन नि:शूल्क

हेटौंडा | मकवानपुरको पुर्बी भेगमा रहेको बागमती गाँउपालिका वडा नम्बर ८ ले भदौ १ गतेबाट वडामा आउने सेवाग्राहीलाई नि:शूल्क सेवा प्रदान गर्न सुरु गरेको छ । भदौ १ गते बाट फोटोकपी निवेदन लगाएत्का सेवा नि:शूल्क गरिएको वडा अध्यक्ष केशव तिमल्सिनाले बताएका छन् । उनले वडाको सेवा लिदा निवेदन फोटोकपी लगाएतको पैसा तिर्न पर्दा आफ्नो वडाको नागरिक मारमा परेकोले आफुले फोटोकपी निवेदन लगाएत नि:शूल्क सेवाको व्यवस्था गरेको बताए । यसअघि पनि समस्या परेकाहरुलाई शुल्क लिने नगरेको तर भदौ १ गते आधिकारिक रुपमा घोसणा गरेर उक्त सेवाहरु नि:शुल्क उपलब्ध गराउन सुरु गरेको वडाध्यक्ष केशव तिमल्सिनाले बताए । वडाबाट सेवा लिदा नजिक पसल नभएको र टाडा जानुपर्ने, शुल्क तिर्नु पर्नेमा उक्त समस्याको समाधानका लागि यो परिवर्तन कार्यान्वयन गर्ने निर्णय गरेको उनले बताए । स्थानीय बासिन्दाहरूले यस कदमलाई स्वागत गरेका छन् र सेवाहरू थप पहुँचयोग्य र किफायती बनाउन वार्डको प्रयासको लागि कृतज्ञता व्यक्त गरेका छन्। यस पहलले स्थानीय अधिकारीहरूको आफ्नो निर्वाचन क्षेत्रको जीवन सुधार गर्न प्रतिबद्धता देखाउँछ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क