मकवानपुर: नेपाल कम्युनिष्ट पार्टी (विप्लव)का माहासचिव नेत्रविक्रम चन्दले एमसीसीले नेपाली जनतालाई धोका हुने बताएका छन् । हेटौडाको पार्टी कार्यालयमा इन्फो नेपालसंग कुराकानीमा उनले एमसीसीले जनतालाई धोका हुने बताएका हुन् । उनले एमसीसीले अमेरीका र चीनको अन्तर बिरोधमा नेपाली जनता पर्ने बताएका छन् हेर्नुस उनि संग गरिएको कुराकानी:
https://youtu.be/jKRfVTnqG_U?si=xCwvuzYtjjum6jQK
हेटौँडा | मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारकी ७१ वर्षीया मनमाया तामाङले आफ्नो जीवनका दुई दशक श्रीमान् कृष्ण तामाङको प्रतिक्षामा बिताइन्। २०६१ चैत ७ गते घर नजिकैबाट हराएका ६० वर्…
हेटौंडा | हिन्दू महिलाहरूको पवित्र पर्व छठ, अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर बिहीबार साँझ हेटौंडामा उल्लासपूर्वक सम्पन्न भएको छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवक…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
हेटौँडा। करिब २० स्थानीयवासीले भरपर्दो मानिएका धननारायण श्रेष्ठको ठगीको मारमा परेका छन्। गंगा शिवाकोटी धिताल, जसले मित दाइका रूपमा धननारायणलाई परिवारको सदस्य मानिन्, अहिले ठूलो आर्…