इन्फो नेपाल — सञ्चारको सञ्जाल

विराटनगरको कञ्चनबारीमा दुर्घ'टना : एक युवको मृ´त्यु, ६ जना गम्भीर घा´ईते

इटहरी : मोरङको विराटनगर महानगरपालिकास्थित कञ्चनबारी चोकदेखि केही उत्तरतर्फ तीनवटा सवारी आपसमा जुध्दा एक जनाको मृ´त्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृतक विराटनगर दुईका ६० वर्षिय रमेशकुमार पाण्डे रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ३ जनाको नोबेल अस्पताल र ३ जनाको कोशी अस्पतालमा उपचारका लागि लगिएको छ । तीनवटा सवारी साधन आपसमा जुध्धा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा प्रदेश २–०३–००१ ख १७७२ नम्बरको ट्रक र प्रदेश ३–००१–०२३–च २८५१ नम्बरको कार र बा २ झ ३२६५ नम्बरको सरकारी गाडी दुर्घटनामा परेको हो । दुर्घटनाको थप जानकारी आउन बाकि रहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क