सुनसरी / विराटनगरमा ६ वर्षीया नाबालिकालाई ब'लात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय एकजना पुरूषलाई पक्राउ गरेको छ ।
नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा विराटनगर- १२ का ३५ वर्षीय संजन कामतलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।गत कात्तिक १५ गते पीडित नाबालिकाका आफन्तले मौखिक सूचना दिएपछि कामतलाई पक्राउ गरिएको थियो । १६ गते पीडितले कामतविरुद्ध जबरजस्ती करणीमा जाहेरी दिएका थिए ।
११ गते बिजुली बनाउन पुगेका कामतले घरमा कोही नभएको मौकामा नाबालिकालाई ब'लात्कार गरेको जाहेरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। फेरिचे हेलिप्याडमा अव…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…