वेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड आमेसको ह'त्या आत'ङ्कवा'दी हम'लावाट भएको त्याँहाको प्रहरीले वताएको छ ।
पटकपटकको प्रयास र तयारीपछि डेभिडको ह'त्या भएको हो । ह'त्या कट्टरपन्थी इस्लामिक समुदायले गरेको हुनसक्ने महानगरीय प्रहरीको अनुमान छ ।
ह'त्याको आरोपमा त्यहाँको प्रहरीले एक जना २५ वर्षीय युवकलाइ पक्राउ गरेको छ । ह'त्या गरीएका ६९ वर्षीय साँसद डेभिड वेलायतका राष्ट्रवादी नेताका रुपमा परिचित हुनुहुन्थ्यो ।ह'त्यापछि त्याहाँका साँसदहरुको सुरक्षा अरु चुस्त पारिएको छ ।
गृह मन्त्रालयका सचिव प्रिती पटेलले साँसद डेभिडको ह'त्या लोकतन्त्रमाथिको निन्दनीय आक्रमण भएको प्रतिकृया दिनुभएको छ ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…