इन्फो नेपाल — सञ्चारको सञ्जाल

वैज्ञानिक समाजवादि कम्युनिस्ट पार्टीको जिल्ला कमिटीको बैठकमा भएको छलफल

असोज १७, इटहरी : वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल सुनसरी जिल्ला कमिटीको संयोजक कुमार खाती सचिव: सुस्मिता गहतराज हुनुहुन्छ । नेपालमा धेरै कम्युनिस्ट हरु आए र केही ले सरकार पनि चलाउने तर नेपाली जनताको मुक्ति नगर्ने आफ्नो स्वार्थ पूरा गर्न दलाल हरु संग साँठगाँठ गर्ने प्रबृत्ति देखा परेको छ। अहिले विश्वमा कम्युनिस्ट पार्टी वा कम्युनिस्ट आन्दोलन केही कमजोर भएको पनि देखिन्छ। यसको मुख्य कारण के हो भन्ने कुरा पनि आउँछ। हाम्रो वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले अबको कम्निस्ट आन्दोलन हिजोको जस्तो पुरानो तरिकाले होइन ।एउटा नयाँ विचार का साथ आन्दोलन लाइ अघि बढाउनुपर्छ भन्ने निष्कर्ष निकालेको छ । भनाइ को मतलब लेलिन ले गरेको ब्याख्या अव मेल खादैनन्। लेलिन को युग समाप्त भयो ‌ लेलिन ले व्याख्या गरेको युग र अहिले को विज्ञान प्रविधिमा आधारित युग मिल्दैन ।कुनै पनि विचार निस्चित समयको लागि सहि हुन सक्छ तर सधै सहि वा अन्तिम सत्य हुन सक्दैन। यसकारण समय सापेक्ष विचार हरु निर्माण गर्नु पर्छ । नेपालमा दस वर्षको जनयुद्ध असफल हुनुको मुख्य कारण व्यक्तिमा खराब भएर भन्दा पनि ठिक विचारको निर्माण गर्न नसक्नु हो। भएको उपलब्धि पनि उल्टिनु बिचारमा खडेरी भएरै नै हो। अबको कम्युनिस्ट आन्दोलन अहिलेको समय सुहाउँदो ठिक बिचारको निर्माण संगसंगै दलाल सम्सदिय ब्यबस्था को बिरुद्ध संघर्ष गर्नु पर्छ । र दलाल सम्सदिय व्यवस्थाको बिकल्प भनेको वैज्ञानिक समाजवाद नै होयी यस्ता कुरा पार्टीको धेरै भनाइ छन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क