इन्फो नेपाल — सञ्चारको सञ्जाल

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीद्वारा राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरौं , देशव्यापी जनआन्दोलन सफल गरौं

सुनसरी : वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीद्वारा एमसीसी सम्झौता के हो भन्ने विषयमा एमसीसी परियोजना भनेको अमेरिका र उसका साझेदार देशका बहुराष्ट्रिय कम्पनीहरूलाई कमजोर मुलुकको प्राकृतिक स्रोत र बजार कब्जा गर्न अनुकूल वातावरण बनाउने परियोजनाहो भनेर वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी धारणा रहेको छ । अमेरिकाले ४५ करोड ९० लाख डलर अनुदानका रूपमा विद्युत प्रसारण लाइन र सडकको स्तरउन्नती गर्न अनुदान दिने नाममा एमसीसी सम्झौता नेपालमाथि लादिएको छ । नेपालको हकमा यसले नेपालको जलविद्युत बहुराष्ट्रिय कम्पनीको हातमा लैजाने उद्देश्य बोकेको छ । बिक्रम संवत् २०७४ मा बनेको विद्युत नियमन आयोग एेन र संसदबाट पारित हुन बाँकि नेपाल विद्युत एेन त्यस दिशामा चलिरहेका कदमका ठोस प्रमाण हुन् । विद्युत वितरण निजि क्षेत्रलाई दिन लगातार काम पनि अघि बढाइएकै छ । यी सबै एमसीसीकै नीतिभित्रका क्षेत्र हुन । जसरी दूरसञ्चार क्षेत्रलाई टुक्राएर नेपाल टेलिकम नामक कम्पनी पनि र नेपाल दूरसञ्चार प्राविधिकरण बनाईएको छ । सुरज राईले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क