सुनसरी / आफ्नै श्रीमती ३० वर्षीया चन्द्रकला उराउलाई धा'रिलो ह'तियार तरवार प्रहार गरी ह'त्या गरेको अभियोगमा भोक्राहा नरसिंह गाउँपालिका-१ मा बस्ने उराउ टोलका ३२ वर्षीय लालु प्रसाद उराउलाई हिजो शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
लालुले आफ्नै श्रीमतीलाई तरवार प्रहार गर्दा घ'टनास्थलमै मृ'त्यु भएको भन्ने सुचना प्राप्त हुनासाथ प्रहरी चौकी भोक्राहा, ईलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले पक्राउ गरिएको छ । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। फेरिचे हेलिप्याडमा अव…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…