इन्फो नेपाल — सञ्चारको सञ्जाल

संखुवासभामा मोटरसाइकल दुर्घटना हुँदा धनकुटा महालक्ष्मीका तामाङको मृत्यु

सुनसरी / संखुवासभाको धर्मदेबी नगरपालिका- ८ स्थित लेगुवा सभाखोला सडक खण्डमा को. २३ प. ३५४७ नम्बरको मोटरसाइकल दुर्घटमा भएको छ । मोटरसाईकल आफै अनियन्त्र भई सडकबाट अन्दाजि ४ मिटर तल झरी दुर्घटना हुँदा चालक धनकुटा महालक्ष्मी- ५ का २७ बर्षीय बिकाश राई र पछाडी सवार महालक्ष्मी- ६ का ४० बर्षीय सिताराम तामाङ घाईते भई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लगिएकोमा तामाङको मृत्यु भएको हो । दुर्घटनाका घाईते राईलाई थप उपचारको लागि धरान घोपा पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क