इन्फो नेपाल — सञ्चारको सञ्जाल

सकियो मतदान गर्ने समयसीमा, मतदान केन्द्र प्रवेश गरेकाले मतदान गर्न पाउने

काठमाडौं : स्थानीय तह निर्वाचनमा जनप्रतिनिधि चुन्न मतदानका लागि निर्वाचन आयोगले तय गरेको समय सीमा सकिएको छ। आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकेको थियो। यद्यपि, ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गरिसकेका सबै मतदाताले मतदान गर्न दिने निर्वाचन आयोगले जनाएको छ।वर्षातका कारण देशका विभिन्न पालिकामा मतदान प्रभावित भएका छन्। यस्तै, केही स्थानमा झडपका कारण पनि मतदान कार्य रोकिएको थियो। विभिन्न कार्यले मतदान रोकिएको स्थानमा मतदान जारी छ। आज बिहान ७ बजेदेखि भएको मतदानमा दिउँसो ४ बजेसम्म समग्रमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । निर्वाचन आयोगले मुलुकभरका अधिकांश मतदान केन्द्रमा ६० प्रतिशतभन्दा बढी मत खसेको प्रारम्भिक जानकारी प्राप्त गरेको हो । अझै मतदानको निम्ति तोएिको समय आधा घण्टा बाँकी छ । अपरान्ह ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसेकका मतदाताले मतदा गर्न पाउँछन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क