इन्फो नेपाल — सञ्चारको सञ्जाल

सध्या उपाध्यायको "अभागिनी आमा" पुस्तक बजारमा

इटहरी : सध्या उपाध्याय (निक्की शर्मा )को लेखमा अभागिनी आमा पुस्तक प्रकाशन भएको छ । यस किताबको भाषा सम्पादन ट्ङकप्रसाद न्यौपानेले गर्नु भएको छ भने आवरण परिकल्पना भीष्म धमालको रहेको छ। उहाँले समर्पण पनि भन्नू भएको छ मेरा पूजनीय पिता श्री गोपालप्रसाद उपाध्याय कि श्रीमान् मेरो माता स्व. इन्दिरा उपाध्याय लेखनमा मेरो यो उपन्यास अभागिनि आमा बजारमा सार्वजनिक गर्नु भएको छ ।साहित्य लेखनमा मेरो यो उपन्यास अभागिनी आमा पहिलो कूति हो । हाम्रो समाजमा देखिएका सामाजिक विकूतिहरूले हाम्रो सभ्यता , सहिष्णुता , भाइचारा , सुख, शान्ति समुन्द्री , धैर्य , दया, माया , मानवता र अनुशासनलाई नै दुर्गन्धित परिरहेको परिस्थितिलाई यश उपन्यासद्वारा उजांगर पार्ने प्रयसा गर्नु भएको छ । यस उपन्यासमा मैले देखे भोगेका घटनालाई अौपन्यासिक स्वरूप दिएको पारिवारिक र सांसारिक सुख प्राप्तिमा छट्पटिरहेकी आमा र छोरीको वेदनालाई पस्कने जमर्को गरेकी छु । यो उपन्यास पढ्नुहुने श्रद्वेय पाठकज्युहरू तथा समालोचकज्युहरूको प्रतिक्रिया र समालोचनालाई सहर्ष शिरोधार्य गर्दै सुझावको अपेक्षा गर्दछु । अन्त्यमा आदरणीय पठनीय पाठकहरूमा यस कूतिले केही न केही प्रेरणा प्रदान गर्ने छ र उहाँलाई साहित्यमा थप हौसला प्राप्त हुने छ भन्ने विश्वास लिनुभएको छ ।

सम्बन्धित समाचार

‘बाल महाभारत’ सार्वजनिक, नयाँ पुस्तालाई पौराणिक पात्रसँग परिचय गराउने उद्देश्य

हेटौँडा | साहित्यकार छवि अनित्यको चौथो कृति ‘बाल महाभारत’ सार्वजनिक भएको छ। ‘गोकु’, ‘नारुतो’जस्ता एनिमे पात्रतर्फ आकर्षित हुँदै गएका नयाँ पुस्तालाई पूर्वीय साहित्यको महान ग्रन्थ मह…

इन्फो नेपाल संवाददाता

'मेरा बा'

कृतिका हुमागाई 'क' समेत नपढेका मेरा बा तर कुर्कम गरेनन् 'अ' समेत नपढेका मेरा बा तर अन्याय र अपराध सहेनन् जहिले सुकर्म र न्यायका लागि यौवन हुदै देखिनैक दुई नाले खद्वा बन्दुकसंग मैदा…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

म र मेरो दाह्री

युवराज घिमिरे खिसी गर्थे साथीभाई मेरो फेस देखि जब देखि देखा पर्यो जु“गामा त्यो रेखी । उमेर बढ्दा जु“गा पनि हुंदै गयो कालो, जु“गा पछि आउ“दो रैछ दाह्रीको पो पालो । कपालमा सबै भन्दा क…

इन्फो नेपाल संवाददाता