इन्फो नेपाल — सञ्चारको सञ्जाल

'सपनाको मायालु'

  • अर्जुन दाहाल
आँखाले नदेखेको कानले नसुनेको जिब्रोले नबोलेको न त कुनै स्पर्श न त कुनै बासना तर पनि उ मन्त्र मुघ्ध छ आफ्नी सपनाको मायालुको यादमा । यो गल्ती उसको होइन उसको उमेरको हो जुन बेला प्राकृतिक नियम जसरी हरेक किशोर र किशोरीले सोच्ने गर्दछ्न आफ्नो आफ्नै सपनाका मायालु मायालुमा हुनुपर्ने गुण अनि मायालु सङसङैको दैनिकी । भगवान महादेवले पनि सतिदेविको परिक्षा लिएका थिए बुढो ब्यक्ति भएर खरको छाना भएको भत्किन आटेको घर देखाएर पुनः पार्वतीको परिक्षा लिएका थिए इन्द्रको भेष धारण गरेर उसलाई पनि स्वास्थानीको कथा कन्ठस्थ छ त्यसैले उ पनि परिक्षा लिन्छ आफ्नी सपनाको मायालुको कहिले मन्दिरमा मागेर कहिले कल्पनामानै हेर त उमेरको दोष । त्यसैले ए यौनावस्थाका किशोरकिशोरिहरु तिमीहरूलाई भएको घटना हरेकलाई हुन्छ आफ्नो सपनाको मायालुको कल्पना गर्दा कल्पना गर कि कल्पनाको भरमा कसरी जिन्दगी चलाउने किनकी कल्पनामा त असम्भव भन्ने कुरा केही हुदैन अनि माग ईश्वर सङ ज्ञानको भण्डार आफ्नो सपनाको मायालुलाई खुसी राख्न ।

सम्बन्धित समाचार

‘बाल महाभारत’ सार्वजनिक, नयाँ पुस्तालाई पौराणिक पात्रसँग परिचय गराउने उद्देश्य

हेटौँडा | साहित्यकार छवि अनित्यको चौथो कृति ‘बाल महाभारत’ सार्वजनिक भएको छ। ‘गोकु’, ‘नारुतो’जस्ता एनिमे पात्रतर्फ आकर्षित हुँदै गएका नयाँ पुस्तालाई पूर्वीय साहित्यको महान ग्रन्थ मह…

इन्फो नेपाल संवाददाता

'मेरा बा'

कृतिका हुमागाई 'क' समेत नपढेका मेरा बा तर कुर्कम गरेनन् 'अ' समेत नपढेका मेरा बा तर अन्याय र अपराध सहेनन् जहिले सुकर्म र न्यायका लागि यौवन हुदै देखिनैक दुई नाले खद्वा बन्दुकसंग मैदा…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

म र मेरो दाह्री

युवराज घिमिरे खिसी गर्थे साथीभाई मेरो फेस देखि जब देखि देखा पर्यो जु“गामा त्यो रेखी । उमेर बढ्दा जु“गा पनि हुंदै गयो कालो, जु“गा पछि आउ“दो रैछ दाह्रीको पो पालो । कपालमा सबै भन्दा क…

इन्फो नेपाल संवाददाता