इन्फो नेपाल — सञ्चारको सञ्जाल

सप्तरीमा बसले मोटरसाइकललाई ठ´क्कर दिँदा एक युवको मू´त्यु

इटहरी : सप्तरीको शम्भुनाथ नगरपालिकास्थित मिलनचौकमा मोटरसाइकलाई बसले ठक्कर दिँदा एकजनाको मृ´त्यु भएको छ । मृ'त्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार सप्तरीको बलान बिहुल गाउँपालिका :६ रौतहटका ४० वर्षीय प्रमोद मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभएको छ । ठक्करबाट शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका गिए उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा आज दिउँसो मु´त्यु भएको सप्तरीका प्रहरीले जनाएका छन् । त्यस्तै दुर्घटनामा परेर मोटरसाइकल चालक सोही ठाउँका ३२ वर्षीय अमरनाथ यादवको उसको स्वास्थ्य अवस्था गम्भीर रहेको बताएका छन् । उनलाई लहान स्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएका छन् । बस चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स २ प ३३३३ नंको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ५ ख ९००० नंको बसले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिएको थियो र अमरनाथको थप जानकारी आउन बाकी रहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क