काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कीर्तिमान बनाएका क्रिकेटर सन्दीप लामिछानेलाई बधाई दिएका छन् ।
शुक्रबार सन्दीपले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट पूरा गर्ने कीर्तिमान बनाएका थिए ।
ओलीले ओमानविरुद्ध जित निकालेको नेपाली टोलीलाई पनि बधाई दिएका छन् ।
"पहिलो बधाई नेपाली क्रिकेट टिमलाई ओमानविरुद्धको खेल जितेकोमा । दोस्रो बधाई सन्दीप लामिछानेलाई, ओडीआई क्रिकेटमै १००औँ विकेट लिएर विश्व कीर्तिमान राखेकोमा । अनि तेस्रो कुशल मल्लको कीर्तिमानी शतकका लागि," ओलीले भनेका छन् ।
काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…
मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…