इन्फो नेपाल — सञ्चारको सञ्जाल

सरोज ओलीले पलसँग १ करोड माग्न गायिकालाई उक्काएको रहस्य सहित यस्ता मास्टर योजनाहरु सबै सुनाए कृष्णले (भिडियो सहित)

काठमाडौँ । पल शाहको म्यानेजर भनिएका कृष्ण जोशि एक युट्युब च्यानलको सम्पर्कमा आएका छन् । सो कुराकानिमा म्यानेजर कृष्णले पल माथि भएको सड्यन्त्रको पस्चाताव भएको बताए । व्यक्तिगत रिसिइबिका कारण कृष्ण, सरोज ओली, दुर्गेश थापा लगायतको टिमले पटक पटक मिटिगंमा बसेर पल विरुद्ध गम्भिर षड्यन्त्र रचेको समेत कृष्णले स्विकारेका छन् । कृष्णले अहिलेसम्म बाहिर नआएका रहस्यहरु खोलेका छन् । दुर्गेशलाई कार्यक्रमबाट हटाउन थालियो : चर्चित अभिनेता पल शाहलाई सिध्याउन भन्दै हात धोएरै लागिपरिरहेका गायक तथा मोडल दुर्गेश थापालाई महोत्सवबाट हटाइएको छ । अभिनेता पल शाहको केसमा दुर्गेशले योजना नै बुनेर पलविरुद्ध चालेको कदमपछि उनलाई आज रबाट सुरु भएको ‘सुदूरपश्चिममा प्रादेशिक महोत्सव’बाट हटाइएको हो । अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा महोत्सव आज अर्थात १३ देखि २५ फागुनसम्म आयोजना हुन लागेको महोत्सवमा दुर्गेशले सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय भएको भएता पनि उनको पछिल्लो गतिविधिसहितको अडियो भाइरल बने लगत्तै उनलाई कार्यक्रमबाट हटाइएको आयोजकले जनाएको छ । महोत्सव आयोजक अत्तरिया उद्योग बाणिज्य संघका महासचिब यज्ञराज जोशीका अनुसार अभिनेता पल शाहको प्रकरणमा विवादित भएपछि महोत्सव र उनी दुबैलाई राम्रो नहुने भएकाले यो निर्णय लिइएको बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क