इन्फो नेपाल — सञ्चारको सञ्जाल

साना र मध्यमवर्गका व्यापारीको दशैं दशा बन्ने भयो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आक्रामक शैलीमा फिल्डमै उत्रिएका छन् । सार्वजनिक स्थानहरु मिचेर बनाइएका टहरा देखि संरचनाहरु हटाउन लागेका छन् । यसले उनी फेरि चर्चामा पुगेका छन् । बालेनले कतिपय ठाउँमा ३५ दिने सूचना जारी गरेर संरचना हटाउन खोजेका छन् । कतिपय ठाउँमा भने सिधै पुगेर हटाउन लगाएका छन् । नाम चलेका व्यापारीहरुले बनाएको संरचनामा बालेनको केही लागेको देखिदैन । उनी निरिह नै बन्न पुगेको घटना पनि छ । तर, कमजोर खालका व्यवसायी भने तारोमा परेका छन् । उनीहरु एक्कासी संरचना भत्काउन आएपछि मात्र जानकार हुन पुगे । बालेनले कसैलाई केही गर्न नसकेको र कसैलाई आक्रामक शैली देखाएको विषय नआएको होइन । विशेषगरी दशैंको मुखमा कतिपय व्यवसायीहरु अप्ठ्यारोमा परेका छन् । यसले कतिपयको रोजीरोटी नै खोसिएको विषय बाहिर आएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क