इन्फो नेपाल — सञ्चारको सञ्जाल

सामाजिक सञ्जालमा बालबालिकाको तस्बिर शेयर गरे जरिवाना हुने

काठमाडौं । सामान्यतया मानिसहरुले आफ्ना परिवार र बालबालिकाको तस्बिर सामाजिक सञ्जालमा शेयर गरिरहेका हुन्छन् । तर अब सामाजिक सञ्जालमा तस्बिर शेयर गर्नका लागि नयाँ कानुन बनेको छ । फ्रान्समा एउटा नयाँ विधेयक पारित भएको छ । यसले फ्रान्सेली अभिभावकहरूलाई आफ्ना बच्चाहरूको तस्बिरहरू सोशल मिडियामा शेयर गर्न प्रतिबन्ध लगाउनेछ। यस विधेयकको प्रतिनिधित्व सांसद ब्रुनो स्टुडरले गरेका थिए र यसको उद्देश्य अभिभावकहरूलाई सशक्त बनाउने र युवाहरूलाई उनीहरूको छविहरूमा पूर्ण नियन्त्रण गर्नु हो । नयाँ विधेयक राष्ट्रिय सभाले पारित गरेको छ । नयाँ विधेयकअनुसार अभिभावकले बालबालिकाको तस्बिर अनलाइन वा कुनै पनि सामाजिक सञ्जालमा शेयर गरेमा आफ्ना बालबालिकाको छवि अधिकारका लागि आमा र बाबु दुवै संयुक्त रूपमा जिम्मेवार हुनेछन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क