इन्फो नेपाल — सञ्चारको सञ्जाल

साम्पाङ र बालेनको दोहोरी ब्याटल , तात्यो संजाल

काठमाडौं: आज सामाजिक संजाल फेसबुकमा धरान उपमहानगरपालकिाका मेयर हर्क र काठमाडौं महानगरपालकिाका मेयर बालेन साहले दोहोरी ब्याटल खेलेका छन् । धरान उपमहानगरपालकिाका मेयर हर्क साम्पाङको एक स्टाटसप्रती काठमाडौं महानगरपालकिाका मेयर बालेन साहले व्यंग्य गरेका थिए । हर्क साम्पाङको जस्ले जे भनोस् तर म काठ्माण्डौँ नगएको भए फोहोर उठ्ने थएिन रैछ १ कम्से कम काम त शुरु गरे १ भन्ने स्टाटसमा बालेनले तपाइकै लौरो चुनाब चन्हि लएिर मैले चुनाब पनी त जतिेको हो नी  भन्दै प्रतकिृया दिएका छन् । मेयर बालेनको व्यंग्य पछी  जवाफ स्वरूप हर्क साम्पाङले "आलोचना नै हो भन्ने नबुझ्नेले के राजनीति गर्नु बेकारमा!" भन्दै सामाजिक संजालमा पोस्ट गरे । त्यसपछि उनले फेरी  "देशको राजधानीलाई थुप्रोले पुरेर राख्न पाइँदैन! मुख बजाउनु छोडेर पाखुरा बजाऊ नालायक हो ! नामले खाएकाहरु हो... तिमेरुको रीस उठोस बेस्सरी ! काम गर काम हावा तालका हो" भन्दै लेखेका छन् । यी पोस्टहरु पछी सामाजिक संजाल तातेको छ । संजालमा ति पोस्ट र कमेन्ट सहितको स्क्रिनसट भाईरल भैरहेका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क