भोजपुर / भोजपुरको साल्पासिलिछो गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
घाँस काट्ने क्रममा लडेर सोही गाउँपालिका ५ नम्बर वडा फेदीका स्थानीय ५६ वर्षीय श्रीकुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आइतबार भिरबाट लडेर गम्भिर घाइते भएका राईको उपचारको लागि लैजाने तयारी गर्दा गर्दै मृत्यु भएको प्रहरीको भनाइ छ ।
घटना पश्चात आवश्यक पक्रिया गरी शव परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ । राई साल्पासिलिचुङ संरक्षण तथा बिकाश समितिको अध्यक्ष हुन ।
मृतक राई पर्यटनको क्षेत्रको विज्ञ ब्यक्तिसमेत रहेको साल्पासिलिछो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद अधिकारीले बताए । साल्पासिलिछो भोजपुरको सवै भन्दा अग्लो स्थानमा रहेको पर्यटकीय क्षेत्र पनि हो ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…