इन्फो नेपाल — सञ्चारको सञ्जाल

सिटिइभिटीद्वारा नतिजा प्रकाशित

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिष्द (सिटिइभिटी)ले साेमबार नर्सीङ् शिक्षा, पशु विज्ञान तथा वाली विज्ञानको प्रथम वर्षको नतिजा सर्वजनिक गरेको छ । प्राविधिक शिक्षा तथा व्यासायिक तालीम परिषद्‌ अन्तर्गत संचालित सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा अन्तर्गतका नर्सीङ शिक्षाा, पशु विज्ञान तथा वाली विज्ञान २०७७–२०७९ काे प्रथम वर्षको परीक्षाफल सार्वजनीक गरेको छ । पशु विज्ञान तथा वाली विज्ञान संकायको अघिल्लो वर्षकाे व्याक पेपरकाे परिक्षाफल समेत प्रकाशन गरेको हो । कोभिड १९ को कारण परिक्षाफल रोकीएको कारण प्रविधीक शिक्षाका विद्यार्थीमाझ अन्याैल छाएको थियाे । बिभिन्न संकायका परिक्षा भयको एक बर्ष हुदा सम्म पनि पुर्ण रुपमा नतिजा प्रकाशनमा ढिलाइ हुदा विद्याथीमा हाैसला गुमाइ विदेशीने अवस्था सम्म उत्पन्न हुने अवस्था थियाे । ढिलै भएपनि प्रकासन भएको नर्सीङ शिक्षा, पशु विज्ञान र वाली वित्रानकाे परिक्षाफलले भने विद्यार्थीमा थप उत्साह जगाएकाे छ । आयुर्वेद, दन्त चिकित्सा, डायग्नोस्टिक रेडियोग्राफी र नेत्र विज्ञान संकायका प्रथम वर्षको परीक्षाको नतिजा भने पुष एक गते नै प्रकाशन गरेको थियो । प्रकाशीत नतीजा हेर्नको लागि यहाँ क्लीक गर्नुहाेस् ।

सम्बन्धित समाचार

किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

हेटौँडा । सामान्यतया घरमा आमाबुबाले छोराछोरीलाई नयाँ कुरा सिकाउँछन्। तर हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीकी सपना ढुङ्गानाको घरमा केही दिनअघि फरक अनुभव भयो। कक्षा ४ मा अध्ययनरत छो…

बसन्त भण्डारी

बागमती प्रदेशको उत्कृष्ट सामुदायिक विद्यालयमा हेटौँडाको जनप्रिय मावि छनोट

हेटौँडा । मकवानपुरको हेटौँडास्थित जनप्रिय माध्यमिक विद्यालय बागमती प्रदेशको उत्कृष्ट सामुदायिक माध्यमिक विद्यालयका रूपमा छनोट भएको छ। प्रधानाध्यापक संघ नेपाल (पान) ले तेस्रो राष्ट्…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मकवानपुरका पाँच गाउँपालिकासहित हेटौँडामा विद्यालय बन्द

हेटौँडा, ८ असोज । भारी वर्षासँगै बाढी, पहिरो तथा खोला–खहरेमा पानीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै मकवानपुरका पाँच गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाले विद्यालय बन्द गर्न…

इन्फो डेस्क