इन्फो नेपाल — सञ्चारको सञ्जाल

सिटिइभिटीमा डिप्लोमा तथा प्रमाणपत्र तहमा छात्रवृत्तिको लागी आवेदन खुल्यो

काठमाडौ: प्राबिधिक तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटिव/ CTEVT) ले डिप्लोमा तथा प्रमाणपत्र तहमा छात्रवृत्तिको लागी आवेदन माग गरेको छ। परिषदले शैक्षिक शत्र २०८०/८१ को बर्गिकृत (नि:शुल्क) छात्रवृत्तिको लागि आवेदन माग गरेको हो। प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिकाहरू २०८० बमोजिम पूर्ण शुल्कीय तर्फका शिक्षालयका स्वीकृत कार्यक्रम र कोटाहरूमा विद्यार्थी छनोट गर्न सकिने सुचनामा उल्लेख गरेको छ। सीटीईभीटीबाट सञ्चालन सम्बन्धन–स्वीकृति पाएका आङ्गिक, साझेदार, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा र निजी स्तरमा सञ्चालित शिक्षालयहरूमा निर्धारण गरिएको बर्गिकृत (नि:शुल्ल) कोटामा भर्नाका लागि २०८० साउम १२ गते भित्र अनलाइन मार्फत आवेदन भर्न सक्ने छन। बर्गिकृत छात्रवृत्तिको फारम स्वयं ब्यक्तिले परिक्षा नियन्त्रण कार्यलयले तोकिएको समय सिमा भित्र अनलाइन मार्फत बुझाउनु पर्ने छ। अनलाइन फारम भर्नको लागी परिषद्को परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.ctevt.org.np वा www.ctevtexam.org.np मा गएर Classified Online Form मा click गर्ने र आफुले अध्यायन गर्म चाहेको तह New User मा Click गर्ने र त्यहाँ उल्लेख भए बमोजिम फारम भर्न सकिने छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क