इन्फो नेपाल — सञ्चारको सञ्जाल

सिटिइभिटीले निकाल्यो यस्तो सुचना, रोकियको नतिजा कहिले प्रकाशन हुन्छ ?

काठमान्डौ - प्राविधिक शिक्षा तथा ब्याबसाइक तालिम परिषद (सिटिइभिटी)ले एक सुचना जारी गरेको छ । प्राविधिक शिक्षा तथा ब्याबसाइक तालिम परिषद र यसका पदाधिकारीको नाम जोडेर बिगत केही दिनदेखी बिबिन्न संचार मध्यामहरुले नर्सिङ कार्याक्रम भर्नामा चलखेल, नियम बिपरित कलेजलाई सम्बन्धन लगायतका शीर्षक हरुमा भर्मपूर्ण समाचार संप्रेषण गरेको मा परिषद कार्यालयको गम्भिर ध्यानाकर्षन भयको जनायको छ । परिषद आफ्नै एन तथा विनियम बमोजिमा स्थापित संस्था भएको र यसबाट भय गरेको कार्यहाँरु सोहो बमोजिम हुँदै आएकोमा स्वास्थय तर्फका कार्याक्रमहरुका लागी चिकिस्सा शिक्षा एनले तोकेको मापदण्ड पुरा गरी चिकिस्सा शिक्षा आयोगा संग परामर्श्, छलफलमा आफ्नै सय बेडको अस्पताल भयका कलेज हरुले मात्र भर्ना को सुचना प्रकाशन गरेको जनायको छ । परिषद कार्यालयले कुनै पनि शिक्षण संस्थालाई कार्याक्रम संचालन गर्ने स्वीकृत नदिएको साथै भर्ना खुलाईयका संस्था हरु र अन्य शिक्षण संस्था संगकुनै चलखेल नभयको पनि स्पष्ट गरेको छ । बिभिन्न संकायका परिक्षा भयको एक बर्ष हुन लाग्दा पनि नतिजा प्रकाशन भने भयको छैन । नतिजा प्रकाशना नहुँदा बिभिन्न थरिका आरोप भने खेपिरहेको छ । र अझै पनि नतिजा कहिले प्रकाशन हुन्छ भन्ने भन्न सकेको छैन । ।परिषद पदाधिकारी बिरुद्द समाचार संप्रेषण गर्दा पुस्टी गर्न अनुरोध पनि गरेको छ ।

सम्बन्धित समाचार

किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

हेटौँडा । सामान्यतया घरमा आमाबुबाले छोराछोरीलाई नयाँ कुरा सिकाउँछन्। तर हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीकी सपना ढुङ्गानाको घरमा केही दिनअघि फरक अनुभव भयो। कक्षा ४ मा अध्ययनरत छो…

बसन्त भण्डारी

बागमती प्रदेशको उत्कृष्ट सामुदायिक विद्यालयमा हेटौँडाको जनप्रिय मावि छनोट

हेटौँडा । मकवानपुरको हेटौँडास्थित जनप्रिय माध्यमिक विद्यालय बागमती प्रदेशको उत्कृष्ट सामुदायिक माध्यमिक विद्यालयका रूपमा छनोट भएको छ। प्रधानाध्यापक संघ नेपाल (पान) ले तेस्रो राष्ट्…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मकवानपुरका पाँच गाउँपालिकासहित हेटौँडामा विद्यालय बन्द

हेटौँडा, ८ असोज । भारी वर्षासँगै बाढी, पहिरो तथा खोला–खहरेमा पानीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै मकवानपुरका पाँच गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाले विद्यालय बन्द गर्न…

इन्फो डेस्क