इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुनकाे भाउ बढ्याे

काठमाडैँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई हजार आठ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य वृद्धि भएसँगै आज सुन प्रतितोला दुई लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

​अघिल्लो दिन हिजो मंगलबार भने सुनको मूल्य तोलामा तीन हजार आठ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ९० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

​सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला चार हजार चार सय २५ रुपैयाँ पुगेको छ। हिजो चाँदी प्रतितोला चार हजार तीन सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

सुनको भाउ तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो

काठमाडाैँ । नेपाली बजारमा आज सुनचाँदीको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घटेको हो। ​मूल्य घटेसँगै आज छा…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

गोरखाको चुमनुब्रीमा नुनको मूल्य किलोको २०० रुपैयाँ

काठमाडाैँ। सुगम बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा पाइने आयोनुन गोरखाको उत्तरी भेगका विकट बस्तीहरूमा भने प्रतिप्याकेट २०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। सडक सञ्जालको पहुँच नहुँ…

इन्फो डेस्क