इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुनको सिक्री नदिएको निहुँमा विवाह रद्द गरेपछि बेहुलासहित ६ जना पक्राउ

वीरगन्ज । सुनको सिक्री दाइजो नदिएको निहुँमा बिहे रद्द गरेपछि प्रहरीले बेहुलासहित ६ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका-२४ स्थित रानीघाटबाट दुलाहासहित ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी कुमार विक्रम थापाले जानकारी दिए। बारा कलैया उपमहानगरपालिका-४ सिनेमा चौकका उमेश शाहले मण्डपमै बिहे रद्द घोषणा गरेका थिए। उनले वीरगन्ज महानगरपालिका-२४ रानीघाटका सुखल शाहकी २४ वर्षीया छोरी रमिता कुमारीसँग विवाह गर्न लागेका थिए। सामाजिक स्वास्थ्य शाखामा कम्प्युटर अपरेटर रमिता पीडित परिवारले बेहुला पक्षविरुद्ध जाहेरी दिने बताइएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क