इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुनसरीमा एमालेको जिल्ला अधिवेशन बन्दसत्र सुरु हुँदै

सुनसरी : सुनसरीको सदरमुकाम इनरुवामा नेकपा एमालेको सातौं जिल्ला अधिवेशन उद्घघाट सत्र सम्पन्न भएको छ । जिल्ला अध्यक्ष खेमराज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको शनिबार बिहान ७ बजेबाट बन्दसत्र सुरु हुने जनाएका छन् । सम्मेलनमा पुर्वमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य जगदीशप्रसाद कुसियैतको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ । हिजो बाट देशभर नै एकसाथ उद्धघाट भएको अधिवेशनको क्रममा सुनसरीमा पनि एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअलको माध्यमबाट सम्बोधन गरि देशको पहिलो पार्टी बनाउने गरि अधिवेशनलाई सफल बनाउन आग्रह गरेका छन् । सम्मेलनमा केन्द्रीय सदस्य मञ्जु भण्डारी , लक्ष्मी गौतम , भगवती चौधरी , तैयब हुजेन सहितका नेताहरूले पनि शुभकामना मन्तव्य राखेका थिय । सो कार्यक्रममा हजार बढीको पनि सहभागीता रहेको पार्टी सचिव पर्शुराम यादवले जनाएका छन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क