इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुनसरी ४ मा प्रतिनिधिमा भोलि बिहान ८ बजेसम्मका लागि मतगणना रोकियो

सुनसरी / सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभातर्फको मतगणनामा नेपाली कांग्रेसले धाँधलीको आशंका गरेपछि मतगणना रोकिएको छ । मत गणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाइएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो । भोलि आइतबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ । सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको सुनसरी क्षेत्र ४ मा कांग्रेस प्रतिनिधिहरूले हिजो शुक्रबार राति एमालेका जगदीशप्रसाद कुसियैतलाई ६ सय ६ मत थपिदिएको भन्दै विरोध गरेपछि मतगणना रोकिएको हो । काङ्ग्रेसका कार्की र एमालेका कुसियैतबीच कडा प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार कार्कीले २३ हजार ४३९ मत पाएका छन् भने नेकपाका कुसियैतले २३ हजार ३४१ मत प्राप्त गरेका हुन् ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क