सुनसरी / माेरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर-२ मा नेपाली काङ्ग्रेसका २६ वर्षीय बिबश प्रधान सहित प्यानल नै बिजय बनेका छन् ।
निकटतम प्रतिद्वन्दी नेकपा एमालेका झरीलाल माझी थारुलाई नेपाली कांग्रेसका बिबस प्रधानले १ सय २४ मतको अन्तरले कायम गर्दै बिजयी भएका हुन। बिबसले १ हजार ५७० मत तथा झरीलालले १ हजार ४६० मत प्राप्त गरेका छन् ।
त्यस्तै, माओबादी केन्द्रबाट महेशलाल माझीले १८५ मत प्राप्त गरेका थिय । खुल्ला सदस्यमा ओमनारायण चौधरी १ हजार ४४७ मत प्राप्त गरेका छन् । नन्द नारायण गच्छदार १ हजार ४१३ महिला सदस्य सीता खवास १ हजार ५१८, दलित महिला सद्स्य प्रमिला कुमारी बिक १५४० मत ल्याएर वडा सदस्यमा निर्वाचित बनेका छन् ।
२६ बर्षका प्रधान सुन्दरहरैंचामा कान्छो वडा अध्यक्ष बनेका हुन। यस वडामा गत स्थानीय तहकाे निर्वाचनमा पनि नेपाली काँग्रेसले वडा अध्यक्षमा जित हासिल गरेको थियाे ।
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौँबाट अपराहन्न १ बजेर १४ मिनेटमा नुवाकोटको स्याफ्रोबेसीको लागि उडेको एयर डाइनेस्टीक…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
बारा | गत शुक्रबार चितवनको सिमलतालमा भएको बस दुर्घटनामा बेपत्ता भएकी एक युवतीको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ। त्रिशूली नदीमा बससँगै खसेको आठ दिनपछि पनि फेला नपरेपछि बाराक…