इन्फो नेपाल — सञ्चारको सञ्जाल

स्थानीय तहको निर्वाचनको लागि उम्मेद्बारी बन्न कति पैसा धरौटी राख्नु पर्छ ?

भोजपुर । निर्बाचन आयोगका प्रमुख आयुक्त स्थानीय तहका सबै पदाधिकारीहरुको म्याद आगामी जेठ ५ गते म्याद सकिदैन छ ।

२०७४ सालको निर्बाचन ३ चरणमा गरेको भएता पनि आगमी जेठ ५ मा सबै पदाधिकारीहरुको म्याद सकिनु भन्दा दुई महिना अगाडि निर्बाचन गर्न सरकारलाई सुझाब दिइएको तर सम्भब नभए पनि म्याद सकिनु अगाबै मिति घोषणा भए सङ्गै सबै स्थानीय तहमा चुनाबको तयारी अगाडि बसिरहेको छ । बैशाख ३० गते शुक्रवार हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगले राख्नु पर्ने धरौटी रकम तोकेको छ । आयोगले स्थानीय तह अध्यक्ष ,उपाध्यक्ष ,प्रमुख वा उपप्रमुखका उमेद्वारले एक हजार ५ सय रुपैया धरौटी राख्नु पर्ने हुन्छ । यस्तै वडा अध्यक्षले एक हजार रुपैयाँ र वडा सदस्यले पाँच सय रुपैया राख्नु पर्ने हुन्छ । महिला दलित अल्पसंख्यक समुदाय र आर्थिक रुपले विभिन्न उमेद्वारले भने धरौटीमा ५० प्रतिशत छुट दिइएको छ ।

सम्बन्धित समाचार

नुवाकोटमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौँबाट अपराहन्न १ बजेर १४ मिनेटमा नुवाकोटको स्याफ्रोबेसीको लागि उडेको एयर डाइनेस्टीक…

इन्फो नेपाल संवाददाता

साउन २२ गते मङ्गलवारको भाग्यफल

मेष, मिथुन, कर्कट र वृश्चिक राशिका लागि सकारात्मक दिन। मेषलाई हैसियत बृद्धि, मिथुनलाई आम्दानी वृद्धि, कर्कटलाई प्रसिद्धि र सम्मान, वृश्चिकलाई कारोबारमा फाइदा हुनेछ। सिंह, तुला, धनु…

ज्यो. प. धुर्वराज सुबेदी

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

त्रिशूली दुर्घटनामा बेपत्ता युवतीको कुशको शव बनाइ अन्त्येष्टि

बारा | गत शुक्रबार चितवनको सिमलतालमा भएको बस दुर्घटनामा बेपत्ता भएकी एक युवतीको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ। त्रिशूली नदीमा बससँगै खसेको आठ दिनपछि पनि फेला नपरेपछि बाराक…

इन्फो नेपाल संवाददाता