इन्फो नेपाल — सञ्चारको सञ्जाल

स्थानीय तह निर्वाचन अपडेट : कहाँ-कहाँ भयो झ,डप ?

काठमाडौं : बिहानैदेखि स्थानीय तह निर्वाचन भइरहेको छ। केहि स्थानमा झ,डपको स्थिती समेत सिर्जना भएको छ। झ,डप भएपछि परिस्थित नियन्त्रण गर्न प्रहरीले केहि ठाउँमा प्रहरीले ह,वाई फायर गरेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारबीच झ,डप भएको हो । चंखेलीको महादेव मतदान केन्द्रमा झडप हुँदा प्रहरीले आठ राउन्ड हवाई फा,यर गरेको थियो । मतदान केन्द्रका अधिकृत कृष्णप्रसाद आचार्य घा,इते भएको स्थानीयले बताएका छन् । केहि समयका लागि मतदान रोकिएको छ । यस्तै, दोलखाको वैतेश्वर गाउँपालिका १ र २ का मतदान स्थलमा तना,वको स्थिति सिर्जना भएको छ । नेपाली कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झ,डप भएपछि तनावको स्थिती सिर्जना भएको हो । अहिले मतदान रोकिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । यस्तै, बाराको देवताल गााउँपालिका वडा नम्बर ७ मा मतदान रोकिएको छ। वडा नम्बर ७ स्थित पिपरपाति प्राविको मतदान केन्द्रमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीबीच झ,डप भएको थियो । झ,डपमा दुवै दलका वडा अध्यक्षका उम्मेदवार सामान्य घा,इते भएका छन् । झ,डप भएपछि स्थगित भएको मतदान कार्य केहिबेर अघिदेखि सुरु भएको हो । प्रहरीका अनुसार लोसपाका वडा अध्यक्षका उम्मेदवार विकास कुमार सिंहले एक वृद्ध मतदाताको मतपत्र लिएपछि त्यही विषयलाई लिएर कांग्रेसका वडा अध्यक्षका उम्मेदवार सत्यन्द्र यादव समूहले वि,रोध गरेपछि विवादले झ,डप रुप लिएको हो । रामेछापको खाँडादेवी गाउँपालिका १ र मन्थली नगरपालिका १२ मा झ,डप भएको हो। झ,डप भएपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन हवाई फा,यर गरेको थियो । यस्तै काभ्रेको कात्तिके देउराली वडानम्बर ६ मा मतपेटीका तोड,फोड भएको छ । गोरखाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकको ज्ञानमार्ग मावि ‘ख’मतदान केन्द्रमा पनि झ,डप भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झ,डप भएपछि प्रहरीले एक राउन्ड हवाई फा,यर गरेको छ । सर्लाहीको धनकौल गाउँपालिकास्थित पशुसेवा मतदान केन्द्रमा गो,ली चलेको छ । मतदानस्थल र प्रतिनिधि छनोटबारे दलहरुबीच वि,वाद बढेको थियो । वि,वाद बढ्दा ढुं,गामुढा प्रहार हुन थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन ६ राउण्ड हवाई फा,यर गरेको हो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क