इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौँडामा गोलभेडा प्रतिकेजी ३०, यस्तो छ अन्य तरकारीको मुल्य

मकवानपुर: हेटौँडाको तरकारी बजारमा तरकारीको मुल्य स्थिर रहेको छ । आलु, गोलभेंडा, भिन्डी लगायतका तरकारीको मुल्य स्थिर रहेको हेटौँडा तरकारी बजारका वर्तमान अध्यक्ष खडग बाहादुर मुत्तानले जानकारी दिए । बिहीबार थोक तथा तरकारी बजारमा पुरानो आलु प्रतिकेजी ३५ रुपैयाँमा बिक्री भएको छ भने खुद्रामा मुल्य प्रतिकेजी ५० रुपैँयामा बिक्रीभएको छ । त्यस्तै नयाँ आलुको थोक मुल्य प्रतीकेजी ४२ रुपैयाँ र खुद्रा मुल्यमा प्रतीकेजी ६० रुपैयाँमा बिक्री भएको मुत्तानले बताए । काउली थोक मुल्य प्रतिकेजी ६० रुपैयाँ, टमाटर थोक मुल्य प्रतिकेजी २५ रुपैयाँ खुद्रा मुल्य प्रतिकेजी ३० रुपैयाँमा बिक्री भएको छ । गाजर थोक मुल्य प्रतिकेजी ४० रुपैयाँ खुद्रा मुल्य प्रतिकेजी ९० रुपैयाँ, बन्दा थोक मुल्य प्रतिकेजी १० रुपैयाँ खुद्रा मुल्य प्रतिकेजी २० रुपैयाँ, प्याज थोक मुल्य प्रतिकेजी ४५ रुपैयाँ खुद्रा मुल्य प्रतिकेजी ५५ रुपैयाँमा बिक्री भैरहेको खडग बहादुर मुत्तानले जानकारी दिए । मुला थोक मुल्य प्रतिकेजी १० रुपैयाँ खुद्रा मुल्य प्रतिकेजी २० रुपैयाँ, फर्सी थोक मुल्य प्रतिकेजी २० रुपैयाँ खुद्रा मुल्य प्रतिकेजी ३० रुपैयाँमा बिक्री भएको छ । च्याउ थोक मुल्य प्रतिकेजी १५० रुपैयाँ खुद्रा मुल्य प्रतिकेजी २१० रुपैयाँ, खुर्सानी थोक मुल्य प्रतिकेजी ८० रुपैयाँ खुद्रा मुल्य प्रतिकेजी १०५ रुपैयाँ तेसैगरी सिमी प्रतिकेजी ८० रुपैयाँ खुद्रा मुल्य प्रतिकेजी १०० रुपैयाँमा बिक्री भएको छ । कागतीको मुल्य प्रतिकेजी १५० र माच्छे खुर्सानीको मुल्य प्रतिकेजी ६० मा बिक्री भएको उनले बताए । तरकारी बजारमा ३० प्रतिशत तरकारी बिक्री नभएर खेर जानी गरेको उनले सुनाए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क