इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौंडाको पारिजातपथ !

हेटौँडा: हेटौँडा बजारक्षेत्रमा रहेको स्कुलरोडचोकदेखि शितलमहलचोकसम्मको पारिजातपथ सडक खाल्डाखुल्डीले भरिन थालेको छ । सम्बन्धित निकायमा पटक–पटक खबरदारी र ध्यानाकर्षण गराउँदा पनि सरोकारवाला निकायले काम नगरेपछि एक महिना अगाडि विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठनले हेटौँडाको स्कुलरोडचोकदेखि शितलमहलचोकसम्मको पारिजातपथ सडकका खाल्डाखुल्डीमा बालुव राखेर पुरेका थिए । बालुवा पानीले बगायो, सडक पुनः उही अवस्थामा आयो, तर हेटौँडा उपमहानगरपालिकाले चासो राखेन । धेरै समयदेखि बजारक्षेत्रका प्रमुख सडकमा खाल्डाखुल्डी भएर दुर्घटनाको जोखिम रहे पनि उपमहानगरपालिकाको कार्यालयको ध्यान भने गएको छैन ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क